• ५ असोज २०८३, सोमबार
  • १ः१३ दिउँसो

आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार १०:४९

 असोज ५, २०८२ काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।

National Life

आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ ३१ गते पनि सोहि मूल्यमा सुन खरिदबिक्री भएको थियो ।

यता, चाँदीको मूल्य तोलामा दुई हजार ६२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया