• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

एनआईसी एशिया बैंकका सीईओले दिए राजिनामा

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०२:०२

असोज २, २०८२ काठमाडौं- एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।न्यौपानेले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका थिए ।

उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया