प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार फोनवार्ताको तयारी
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०३:३५
भदौ ३१,२०८२ काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान ११:३० बजे फोनवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार नै वार्ता गर्ने तयारी भए पनि अन्तिम समयमा समय तालिका सरेर बिहीबारको लागि तय गरिएको हो।
“भोलि (बुधबार) हाम्रोमा शोक बिदा भएकाले सरेको हो, पर्सि बिहान साढे ११ बजे वार्ता हुने पक्का छ,” प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको दबाबमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन्। उनको नियुक्तिपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए। मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा कार्कीको नेतृत्वलाई महिला सशक्तीकरणको उदाहरणसमेत भनेका थिए।
Related
Recent News
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै








प्रतिकृया