• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

असोज १ मा जेनजी आन्दोलनमा मारिएकालाई सहिद घोषणा, शोक दिवस सार्वजनिक बिदा

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ११:५६

भदौ ३१,२०८२ काठमाडौं – अन्तरिम सरकारको सोमबार बसेको बैठकले असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाएका ७२ जनालाई सहिद घोषणा गर्ने र उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय बैठकले गरेको हो।

यसैसंगै असोज १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।

Kamana Sewa

प्रतिकृया