• २१ जेठ २०८३, बिहीबार
  • ६:५० बिहान

राजनीतिक अस्थिरताका कारण असोज २ गतेसम्म शेयर कारोबार बन्द

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०४:०१

भदौ २७,२०८२ काठमाडौँ – पछिल्ला राजनीतिक घटनाक्रमका कारण देखिएको अस्थिरतालाई ध्यानमा राख्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ।

धितोपत्र बोर्डको स्वीकृतिसहित गरिएको यो निर्णय लगानीकर्ताको सुरक्षाका लागि भएको नेप्सेले जनाएको छ। यस अवधिमा कुनै कारोबार हुने छैन।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया