• १४ असोज २०८३, बुधबार
  • १२ः३८ राती

उद्योग वाणिज्य महासंघद्वारा सदस्यहरूलाई सामान अभाव नहुने गरी आपूर्ति सुनिश्चित गर्न आग्रह

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार १२:५३

भदौ २७,२०८२ काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पछिल्ला घटनाक्रमबीच उपभोग्य सामग्रीहरूको अभाव नहुने गरी सदस्य उद्यमीहरूलाई बजारमा सामान नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।

National Life

महासंघले सुरक्षा व्यवस्थासहित व्यवसाय संचालन गर्न सम्बन्धित सरोकारवालासँग समन्वय गर्न पनि अनुरोध गरेको छ। पछिल्लो घटनाक्रममा केही उद्योग, कार्यालय र निवासमा तोडफोड तथा आगजनीले अर्बौँ रूपैयाँ क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया