• १३ असोज २०८३, मंगलबार
  • २ः२७ राती

एनएलजी इन्स्योरेन्सले जेनजी आन्दोलनपछिका बीमा दावी भुक्तानी सहज बनाउने प्रतिबद्धता

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार १०:५९

भदौ २७,२०८२ काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउने प्रतिवद्धता जनाएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका क्षतिको बीमा दावी सहज रूपमा भुक्तानी गरिने जनाएको छ ।

National Life

बीमित सम्पत्ति क्षति भएकालाई दावी प्रक्रिया सहज बनाउन कम्पनीले तीन जना कर्मचारीको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । पीडित बीमकहरूले तोकिएका कर्मचारीसँग सम्पर्क गरी आफ्नो दावी भुक्तानी सजिलै लिन सक्ने कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया