• १४ असोज २०८३, बुधबार
  • ६ः०४ बिहान

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०१:०२

भदौ २७,२०८२ काठमाडौँ – नेपाल प्रहरीले जनाएको छ कि जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

National Life

यसमा काठमाडौं उपत्यकाका घटनासँगै अन्य जिल्लाका मृतकहरू पनि समावेश छन्। मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि रहेका छन्।

प्रतिकृया