• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

धादिङ कारागारमा कैदीबन्दी भाग्न खेजेपछि गोली प्रहार: एकको मृत्यु, सात घाइते

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०४:०२

भदौ २५,२०८२ काठमाडौँ – धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

कारागारमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। स्थिति नियन्त्रणका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल समेत परिचालन गरिएको थियो।

Kamana Sewa

घटनापछि थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

Classic Tech Desktop

प्रतिकृया