• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०४:०९

भदौ २५,२०८२ काठमाडौँ – मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि पुनः सञ्चालनमा आएको छ।

National Life

नेपाल उड्डयन नागरिक प्राधिकरणका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सञ्चालनमा फर्काउने निर्णय गरेको हो। प्राधिकरणले जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गर्न निर्देशन दिएको छ।

प्रतिकृया