• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

ललितपुरमा नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:२३

भदौ २४,२०८२ काठमाडौं – ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्। प्रहरीले घटनाको विवरण सङ्कलन गरिरहेको छ भने आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

National Life

सुरक्षा निकायका अनुसार, प्रदर्शनकारीहरूले कार्यालयको ढोका र झ्यालहरू तोडफोड गरेका छन् र केही कागजात तथा सामग्रीमा क्षति पुगेको छ। घटनाको कारण र जिम्मेवारको पहिचानका लागि अनुसन्धान जारी छ।

पार्टीले समेत घटनाको निन्दा गर्दै शान्तिपूर्ण तरिकाले विचार व्यक्त गर्नुपर्नेमा जोड दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया