• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

काठमाडाैंको आकाशमा उड्न थाल्यो सेनाको हेलिकोप्टर

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:३६

भदौ २४,२०८२ काठमाडौं – काठमाडौमा जेन–जी आन्दोलन उग्र बन्दै गएपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत गस्ती सुरु गरेको छ। आकाशमा सेनाका हेलिकोप्टर देखिन थालेका छन् भने सडकमा पनि सुरक्षा र निगरानी बढाइएको छ।

National Life

सुरक्षा निकायहरूले नागरिकलाई शान्तिपूर्ण रहन र प्रदर्शनकारीहरूले पनि हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेका छन्। घटनाको स्थितिलाई ध्यानमा राख्दै सेनाले आवश्यकता अनुसार थप कदम चाल्ने जनाएको छ।

प्रतिकृया