• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

कैलालीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:०६

भदौ २४,२०८२ काठमाडौं –  कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

National Life

धनगढी उपमहानगरपालिका–४, बसपार्कको पछाडि पुन:निर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्। घटनाले स्थानीय सुरक्षामा चुनौती ल्याएको छ र प्रहरी घटनास्थलमा स्थिती नियन्त्रणमा राख्न प्रयासरत छ।

प्रतिकृया