• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

खानेपानी मन्त्री प्रदीप यादव राजीनामा दिने तयारीमा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:००

भदौ २४,२०८२ काठमाडौं –  जेनजी आन्दोलनका क्रममा सोमबार १९ जना युवाको मृत्यु भएपछि खानेपानी मन्त्री प्रदीप यादवले पनि राजीनामा दिने तयारीमा रहेका छन्।

National Life

मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नहुने अवस्था आएको भन्दै राजीनामा दिने तयारी गरेको बताएका छन्। यसअघि नेपाली कांग्रेसतर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारीमा रहेका छन्।

प्रतिकृया