बहुविवाह विवादपछि रास्वपाले गर्यो डा. लेखजंगको पत्रकार सम्मेलन स्थगित
प्रकाशित मिति
२०८२ भाद्र १६ गते, सोमबार ०१:०६
भदौ १६,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि चयन गरेका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ। बहुविवाह विवादमा फसेपछि आज दिउँसो २ बजे तय गरिएको कार्यक्रममा सहभागिता नदिने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय आइतबार भएपनि, घोषणा पछि उनको दुई विवाहको विषय बाहिरिएपछि विवाद उत्पन्न भएको हो। त्यस्तै, पार्टीको आन्तरिक छलफलमा थापामाथि क्यामेरा जडित चस्माबाट भिडियो गर्ने आरोप पनि लागेको छ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया