सशस्त्र प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना, ८४६ पदमा दरखास्त आह्वान(सूचनासहित)
प्रकाशित मिति
२०८२ भाद्र ६ गते, शुक्रबार ०८:४९
भदौ ६,२०८२ काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले एकै पटक ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो।

साधारण समूह तथा साधारण उप–समूहअन्तर्गत रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। सशस्त्र प्रहरी जवान पदमा मात्रै ८७६ जना माग गरिएको छ। त्यस्तै, भान्से २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ जना गरी कुल ८४६ पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।
हेर्नुस् सूचना

.jpg)
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया