• १ असोज २०८३, बिहीबार
  • २ः०० राती

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०३:१९

 आज शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजारबढेसँगै आज बुधबारको तुलनामा कारोबार पनि बृद्धि भएको छ । आज सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा नेपाल रि इन्स्योरेन्सको ४७ करोड १७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्फ्रास्टक्चरको ४१ करोड ७७ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २२ करोड ६५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया