• २ असोज २०८३, शुक्रबार
  • ७ः१५ बेलुका

राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामाको तयारी

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०४:३२

श्रावण २७,२०८२ काठमाडौं —राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै राजीनामाको घोषणा गर्न लागेका हुन्। निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा देखिएको त्रुटिका कारण उनको नेतृत्वमाथि प्रश्न उठेको थियो।

National Life

प्रतिकृया