• २ असोज २०८३, शुक्रबार
  • १ः०७ राती

संघीय संसद राष्ट्रियसभा बैठक आज ,के छन् कार्यसूची ?

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०९:३०

श्रावण २३,२०८२काठमाडौं– संघीय संसदको राष्ट्रियसभा बैठक आज बिहान ११:१५ बजे बस्दैछ। बैठकको सम्भावित कार्यसूचीअनुसार, अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी दिनेछन्।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ।

प्रतिकृया