• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

दिल्लीबाट ४० जना नेपालीको उद्धार, आज काठमाडौं ल्याइँदै

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०९:३८

श्रावण २३,२०८२काठमाडौं– भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ। विदेशमा रोजगारी दिलाइदिने भन्दै गैरकानुनी रूपमा दिल्ली पुर्‍याइएका उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबईसहितका खाडी मुलुकहरूमा पठाउने तयारी गरिएको खुलेको छ।

नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबैलाई आजै काठमाडौं ल्याइने भएको छ।

Kamana Sewa

प्रतिकृया