• २१ असोज २०८३, बुधबार
  • ३ः४६ राती

१६ जनाको सिंगो परिवार नै बेपत्ता

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ०३:३१

श्रावण १२,२०८२ काठमाडौं । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरमा एउटै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका छन्।वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार उनीहरूले घरका वस्तुभाउ समेत यत्तिकै छाडेर बेपत्ता भएको जानकारी दिएका छन्।

National Life

स्थानीयले आइतबारदेखि परिवार सम्पर्कविहीन भएको बताएपछि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। परिवार एकैचोटि हराएको घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो दुवै बढाएको छ।

प्रतिकृया