• २४ भदौ २०८३, बुधबार
  • ६ः३९ बेलुका

आजपनि घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ११:०२

श्रावण ९,२०८२ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया