• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

अब पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक गर्न नपाउने

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०९:५४

डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी

श्रावण ८,२०८२ काठमाडौं । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिका तस्बिर तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई परिपत्र गरेको छ। महान्यायाधिवक्ताको निर्देशनका आधारमा जारी उक्त परिपत्रअनुसार अब पत्रकार सम्मेलन वा सूचना दिँदा पनि तस्बिर र भिडियो नपठाउन भनिएको छ।

तर, जघन्य अपराधका घटनामा राज्य वा समाजमा असर पर्ने स्थिति आएमा सम्बन्धित निकायको अनुमति लिएर मात्रै तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने जनाइएको छ।

Kamana Sewa

प्रतिकृया