• ४ साउन २०८३, सोमबार
  • ९:२२ बेलुका

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०६:२१

असार १७,२०८२ काठमाडौं -नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्य दर आज राति १२ बजेबाट लागू हुनेछ। निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ।

Kamana Sewa

प्रतिकृया