• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

संसदीय दलको बैठक किन बोलायो रास्वपाले ? यस्तो छ कारण

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार १०:०७

असार १३ , २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक संसद भवन, नयाँ बानेश्वरमा शनिबार बिहान ९ बजे बस्नेछ।

बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणसँग सम्बन्धित विकसित घटनाक्रमबारे गम्भीर छलफल हुने जनाइएको छ। प्रवक्ता झाले बैठकको मुख्य एजेन्डा सोही विषय रहेको बताए।

Kamana Sewa

प्रतिकृया