• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ०३:२७

असार १ , २०८२ काठमाडौं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से १।७५ अंकले घटेर २५९८।४४ को विन्दुमा बन्द भएको हो । आज बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६२ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड २० लाख ३२ हजार रुपैयाँ,ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख ६ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख ८२ हजार रुपैयाँ र बरुण हाइड्रोपावरको २८ करोड ५ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया