• २१ जेठ २०८३, बिहीबार
  • १:२९ बेलुका

आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ०३:२७

असार १० , २०८२ काठमाडौं । आज सेयर बजारमा झिनाे अंककाे गिरावट आएको छ । आज ओम मेगाश्री फर्मास्युटीकल्सको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको आज ८.०१ प्रतिशत अर्थात एक सय दुई रुपैयाँले सेयरमूल्य बढेकाे हाे ।

त्यस्तै, हिमालयन पावरको ७.८७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, पियोर इनर्जीको ५.८४ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.८३ प्रतिशतले सेयरमूल्य बढेकाे छ ।

Kamana Sewa

प्रतिकृया