• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ०३:३१

असार १० , २०८२ काठमाडौं । आज सेयर बजारमा झिनाे अंककाे गिरावट आएको छ । यस दिन नेप्से ०.२२ अंकले घटेर २६००.५३ को विन्दुमा कायम भएको हो । यस दिन बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

National Life

त्यस्तै, राधी विद्युत कम्पनीको २३ करोड ९६ लाख ३१ हजार, हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख ९७ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ७८ हजार, ङादी ग्रुप पावरको २१ करोड ४५ लाख ४३ हजार बराबरको कारोबार भएको हो ।

प्रतिकृया