• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार १०:०१

असार ३, २०८२ काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अपराहन्न १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

National Life

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित सङ्घघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘सङ्घघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया