• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

संसदमा आज पनि रास्वपाको नाराबाजी (फोटो फिचर)

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार ०१:१६

असार २, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि भिजिट भिसा प्रकरणमा संसदमा नाराबाजी गरिरहेको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै आज पनि संसदमा नाराबाजी गरिरहेको हो । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

Kamana Sewa

नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।

Classic Tech Desktop

प्रतिकृया