• ३ साउन २०८३, आइतबार
  • ३:४८ बेलुका

आजपनि संसदमा नाराबाजी, सभामुखले अगाडी बढाए बैठक

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार ०१:०९

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी गरिरहेको छ भने सभामुख देवराज घिमिरेले संसदको बैठक अगाडी बढाएका छन् ।

बैठक शुरु हुना साथ रास्वपा र राप्रपाका सांसदले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले संसदको कार्यसूची अगाडी बढाएपछि रास्वपाका सांसदले नाराबाजी शुरु गरेका थिए । 

Kamana Sewa

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र सहमतिमा आएपनि रास्वपा र राप्रपाले आफ्नो अडान छोडेको छैन । रास्वपाले संसदमा नाराबाजी जारी राख्दा राप्रपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।  

Classic Tech Desktop

प्रतिकृया