• १ असोज २०८३, बिहीबार
  • १०ः१८ राती

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०४:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्धविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

National Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिकृया