भिजिट भिसा प्रकरण नटुंगिए संसद चल्दैन: माओवादी उपमहासचिव पुन
प्रकाशित मिति
२०८२ जेष्ठ २८ गते, बुधबार ०५:०२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरण समाधान नगरी संसद् अगाडि नबढ्ने स्पष्ट पारेका छन्। उनले बजेटमाथि छलफल हुनुअघि सरकार जिम्मेवार बन्नुपर्ने भन्दै विवादित प्रकरणमा लचकता देखाउन आग्रह गरेका छन्।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले भने, “सदन चलाउनुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौं, तर छलफल हुनु अघि भिजिट भिसासम्बन्धी प्रकरण सरकारले सल्टाउनुपर्छ।”
भिजिट भिसा काण्डमा गृह मन्त्रालयका अधिकारीहरूको संलग्नता भएको भन्दै प्रतिपक्षी दलहरूले छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। साथै, उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको पनि माग गरेका छन्।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया