• २१ असोज २०८३, बुधबार
  • ६ः०१ बिहान

बानेश्वरमा प्रतिपक्षी दलहरुबीच छलफल सुरू

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार १२:३७

काठमाडौं । प्रतिपक्षी दलहरू आज पनि छलफलमा जुटेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच छलफल सुरू गरेका छन्।

National Life

छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी छन् । बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि प्रतिनिधि सभा बैठक अवरूद्ध छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया