• २१ असोज २०८३, बुधबार
  • ५ः५८ बिहान

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ११:३३

कठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई यस वर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

National Life

यो सँगै अब कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

प्रतिकृया