• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार आउँदै

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०४:००

काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने भएको छ। लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको हो ।

National Life

सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहनाका थिए । जोसुकै कैदीबन्दीले पनि आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया