• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

उच्च अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०३:२७

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३५.७३ अंकले घटेर दुई हजार ६५८.९३ विन्दुमा बन्द भएको हो ।

National Life

त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ५५ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ३५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २१४ वटा कम्पनीको मूल्य घटेको छ।

त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राद्यी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ६० करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया