• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

नेप्सेमा नेष्डो समृद्धिको बोनस सेयर सूचीकृत

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०४:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

National Life

नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रतिकृया