• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

काठमाडौँ महानगरले गर्‍यो काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०४:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। महानगरपालिकाले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको हो।

National Life

महानगरपालिकाले उनीमाथि जाँचबुझ पनि गरिरहेको छ।

प्रतिकृया