राप्रपाका अध्यक्ष कमल थापा सहित ७ जना रिहा, एकजना अझै हिरासतमा
प्रकाशित मिति
२०८२ जेष्ठ १८ गते, आईतवार ०९:५५
काठमाडौं । आइतबार दिउँसो प्रहरीद्वारा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ जना मध्ये ७ जनालाई जिम्मा जमानीमा रिहा गरिएको हो। उनीहरूलाई के कारणले पक्राउ गरिएको थियो भन्नेबारे प्रहरीले आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन।
पक्राउ परेका मध्ये एक जना भने हालसम्म पनि प्रहरी हिरासतमै रहेका छन्।
यस घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ भने राप्रपाले यसप्रति विरोध जनाउँदै तत्काल सबै पक्राउ परेकाको रिहा माग गरेको थियो।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया