• २१ असोज २०८३, बुधबार
  • ६ः४१ बिहान

संसद् भवनमा विपक्षी दलको बैठक जारी

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार १२:५१

काठमाडौं । संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो ।

National Life

प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठक बसिरहेको जानकारी गराए ।

हिजो संसद् बैठक बस्न नसकेपछि बुधबार बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया