तीनकुने घटनामा घाइते रेविकाको न्याय माग्दै सडकमै पठनपाठन
प्रकाशित मिति
२०८२ जेष्ठ ८ गते, बिहीबार ०१:३६
काठमाडौं । तीनकुने घटनामा घाइते भएकी विद्यार्थी रेविका खत्रीका लागि न्याय माग्दै कोटेश्वर बहुमुखी क्याम्पसले सडकमै पठनपाठन गरेको छ । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर उदयपुरकी २२ वर्षीया रेविका खत्री घाइते भएकी थिइन् ।
पछिल्लो समय उनको अवस्था झन् गम्भीर बन्दै गएको र सरकारले पनि बेवास्ता गरेको भन्दै कोटेश्वरका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै सिलसिलामा बिहीबार क्याम्पसका विद्यार्थी र शिक्षक मिलेर सडकमै पठनपाठन गरेर प्रदर्शन गरेका हुन् । उनको परिवारले अहिलेसम्म ७ लाख रुपैयाँ उपचारका लागि खर्च गरिसकेका छन् । अबचै राज्यले नै जिम्मा लिएर विश्वको जुनै कुनामा लगेर पनि उपचार गराउनु पर्ने उनिहरुको माग रहेको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया