• ४ साउन २०८३, सोमबार
  • ७:०९ बेलुका

राष्ट्रपति पौडेलले शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार १०:००

वैशाख १६, २०८२ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सङ्घीय संसद्का दुवै सदनका बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

Kamana Sewa

यसका लागि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

Classic Tech Desktop

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो ।

प्रतिकृया