• ४ साउन २०८३, सोमबार
  • ८:३० बेलुका

आन्दोलनरत शिक्षकहरुलाई चाँडाे भन्दा चाँडाे वार्ता र संवादमा आउन शिक्षामन्त्री पन्तको आव्हान

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ०१:५५

वैशाख १२, २०८२ काठमाडौँ: नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई यथाशिघ्र वार्ता र संवादका लागि अनुरोध गरेका छन् ।

शुक्रबार वक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले शिक्षकका माग अनुसारको विधयेक यथाशिघ्र पारित गर्न मन्त्रालय सदैव प्रयत्नशील रहेको बताउदै नेपाल शिक्षक महासंघलाई छलफल र परामर्शबाट समाधान खोज सरकारका तर्फबाट आव्हान गरेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया