• ४ साउन २०८३, सोमबार
  • ८:३० बेलुका

देउवा थाइल्याण्डबाट फर्किएपछि गभर्नरको नियुक्ति हुने

प्रकाशित मिति

२०८२ बैशाख ११ गते, बिहीबार ०८:११

वैशाख ११, २०८२ काठमाडौँ: सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति छिट्टै हुने भएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा गभर्नरको नियुक्ति छिट्टै हुने जानकारी गराएका हुन् ।

Kamana Sewa

यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको बताउदै मन्त्री गुरुङले सम्भवत कांग्रेस सभापति थाइल्याण्डबाट फर्किएपछि गभर्नरको नियुक्ति हुने बताए ।

Classic Tech Desktop

प्रतिकृया