मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
प्रकाशित मिति
२०८१ चैत्र ९ गते, शनिबार ०८:४१
चैत्र ९, २०८१ काठमाडौँ: अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ ।
यो जितपछि अर्जेन्टिनाको दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत १३ खेलमा २८ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यसै उरुग्वेको भने १३ खेलमा २० अंक रहेको छ र चौथो स्थानमा छ ।
अब अर्जेन्टिनाले आफ्नै घरेलु मैदानमा आगामी बुधबार ब्राजिलको सामना गर्दै छ ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया