• 3:56 pm

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ फाल्गुन २८ गते, बुधबार ११:३९

फाल्गुण २८, २०८१ काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिकृया