बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
प्रकाशित मिति
२०८१ फाल्गुन २८ गते, बुधबार ०७:४८
फाल्गुण २८, २०८१ काठमाडौँ: बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन राउण्ड १६ को दोस्रो लिग खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो लिगमा १-० को जित हासिल गरेको आधारमा समग्रमा ४-१ को नतिजासहित जित हासिल गरेको छ ।

यस खेलमा बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी बेनिफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए ।

यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने बेनिफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया