• ६ साउन २०८३, बुधबार
  • १०:०४ बिहान

प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले

प्रकाशित मिति

२०८१ फाल्गुन ५ गते, सोमबार ०३:१०

फाल्गुण ५, २०८१ काठमाडौँ: सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले संसद्मा विचाराधीन रहेको नेपाल प्रहरी विधेयकबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

सोमबार एमाले संसदीय दलको कार्यालयमा पूर्व प्रहरी महानिरीक्षकलगायतका विज्ञसँग एमालेले छलफल गरेको हो ।

Kamana Sewa

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले जारी छलफलमा एमालेका मूख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, पार्टी सचिव योगेश भट्टराई, भूतपूर्व कानुनमन्त्री तथा नेता अग्नि खरेल, पूर्व आइजीपी प्रकाश अर्याललगायत डेढ दर्जन सहभागी रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया