परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रकाशित मिति
२०८१ फाल्गुन ५ गते, सोमबार ०२:४३

फाल्गुण ५, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मस्कटमा भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छिन् । ओमानको राजधानी मस्कटमा आयोजना भइरहेको आठौं हिन्द महासागर सम्मेलनको क्रममा डा. राणा र जयशंकरबीच भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्रीसँगको भेटवार्ता भएको जानकारी दिदै सीमा क्षेत्र, व्यापार, जलविद्युत परियोजनाहरूको विकास जस्ता मुद्दाहरूमा छलफल भएको बताएकी छन् ।
उनले नेपालको विकासमा भारतको निरन्तर सहयोगको लागि जयशंकरलाई धन्यवाद दिएको उल्लेख गर्दै भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ पार्ने प्रतिबद्धता दोहोराएको उल्लेख गरेकी छन् ।
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया